Tel: 01 4781401
Ventures Nobel College

NEWS & NOTICES

नोबेलका चार विद्यार्थीले ल्याए जिपिए चार | Posted: Jun 30, 2019

बानेश्वरको नोबेल एकेडेमीमा अध्ययनरत चारजनाले सबैभन्दा उच्च जिपिए अंक प्राप्त गरेका छन् । काठमाडौंबाट चार जिपिए प्राप्त गर्ने ५० जनामध्ये सबैभन्दा धेरै एकै विद्यालयबाट चारजनाले जिपिए चार अंक प्राप्त गरेका हुन् । एकेडेमीमा अध्ययनरत सोनिका थापा, शिशिर खनाल, कृपेश पौडेल र सिद्धान्त श्रेष्ठले जिपिए चार ल्याएको प्रिन्सिपल सुरेन्द्र श्रेष्ठले बताए । 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा काठमाडौंका ५० जनाले जिपिए चार प्राप्त गरेका छन् । काठमाडौंबाट मात्रै ३७ हजार ५ सय ४८ जना परीक्षार्थी थिए । तीमध्ये ३.६० देखि ४ जिपिए ल्याउने ५ हजार ९ सय ७४ छन् । Read more

 

Get in touch

New Baneshwor, Kathmandu
Tel: 01 4781401
Email: info@nobel.edu.np

Quick Links

Downloads

Newsletters